Loading... नेपाली मिति Loading...
Government Logo
नेपाल सरकार

ई-कागजात व्यवस्थापन प्रणाली

E-Document Management System

Singha Durbar

सरकारी सेवा अब डिजिटल रूपमा

स्थानीय सरकारका लागि सरल, छिटो र सुरक्षित सिफारिस प्रणाली

हाम्रा मुख्य सेवाहरू

निर्णय प्रक्रिया व्यवस्थापन

नगरपालिकाभित्र गरिने निर्णयहरूलाई व्यवस्थित, पारदर्शी तथा समयमै कार्यान्वयन गर्न सहयोग गर्ने डिजिटल प्रक्रिया व्यवस्थापन प्रणाली।

प्रयोग गर्न

नागरिक बडापत्र

नगरपालिकाले प्रदान गर्ने विभिन्न सेवाहरूका लागि आवश्यक प्रक्रिया, कागजात र लाग्ने समयबारे स्पष्ट जानकारी।

प्रयोग गर्न

बैठक व्यवस्थापन

नगरपालिकाको विभिन्न बैठकहरूको सूचना, कार्यसूची, निर्णयहरू र प्रगतिलाई व्यवस्थित गर्ने डिजिटल प्रणाली।

प्रयोग गर्न

सुशासन, पारदर्शिता र जवाफदेहिता

नेपाल सरकारको "डिजिटल नेपाल" अभियान अनुरुप स्थानीय तहका सेवाहरूलाई प्रविधिमैत्री बनाउने उद्देश्यले यो प्रणाली विकास गरिएको हो।

  • २४/७ अनलाइन सेवा
  • सुरक्षित तथ्यांक प्रणाली
  • एसएमएस सूचना
  • डिजिटल भुक्तानी